अन्तर मनको उज्यालो
एक पटक गौतम बुद्धले आफ्नो आश्रमको कोठामा चेलाहरुलाई बोलाएर भन्नु भयो" भोलि आउदा सबैले एउटा एउटा चिज लिएर आउ ताकी यो कोठा भरियोस। जस्ले जति सक्यो त्यती धेरै चिज ल्याउन पनि पाउछ।कोठा भरि हुनु पर्यो।" सबै चेला घर गए। भोलि बिहान भयो। सबै चेलाहरुले गुरुको आज्ञा बमोजिम कोठा भरिने चिज खोजि गर्न थाले। कोहि कपासको भारी लिएर गए।कोहि परालको भारी लिएर गए। सबैले यस्तै यस्तै कुनै न कुनै सामान लिएर गए। कोठामा राख्दै गए। तर कोठा आधा पनि भरिएन। सबै चेलाहरु आए पनि एक जना अझै आउन बाकि थिए। सबैको नजर उनै प्रति थियो।तिनले के लिएर आउने हुन भनेर। ती पनि आई पुगे तर केहि पनि भारी नबोकी आएका देखेर सबै छक्क परे। अनि गुरुले उन्लाई सोध्नु भयो, बाबु तिम्ले केहि ल्याएनौ?" अनि उनले जवाफ दिए "ल्याएको छु"। "उसो भए देखाउ त के हो? लगेर राख आश्रमको कोठामा" गुरुले आदेश दिनु भयो। अनि ती चेलाले त्यो कोठाको एक कुनामा पुगेर आफ्नो खल्तीबाट सानो मैन बत्ती र सलाई झिके । सलाई कोरेर मैन बत्ती बाले र त्यहि राखि दिए। एक छिन पछि त्यो मैन बत्तीको उज्यालो सारा कोठाभरी फैलियो। त्यो देखेर अरु सबै चेलाह...
Harrah's Cherokee Casino & Hotel - Mapyro
ReplyDeleteFind Harrah's 밀양 출장샵 Cherokee 사천 출장안마 Casino 강원도 출장마사지 & Hotel location in Cherokee, NC. Get directions, reviews 예스 벳 and information for Harrah's Cherokee Casino & Hotel in Cherokee, 광명 출장마사지