अन्तर मनको उज्यालो
एक पटक गौतम बुद्धले आफ्नो आश्रमको कोठामा चेलाहरुलाई बोलाएर भन्नु भयो" भोलि आउदा सबैले एउटा एउटा चिज लिएर आउ ताकी यो कोठा भरियोस। जस्ले जति सक्यो त्यती धेरै चिज ल्याउन पनि पाउछ।कोठा भरि हुनु पर्यो।" सबै चेला घर गए। भोलि बिहान भयो। सबै चेलाहरुले गुरुको आज्ञा बमोजिम कोठा भरिने चिज खोजि गर्न थाले। कोहि कपासको भारी लिएर गए।कोहि परालको भारी लिएर गए। सबैले यस्तै यस्तै कुनै न कुनै सामान लिएर गए। कोठामा राख्दै गए। तर कोठा आधा पनि भरिएन। सबै चेलाहरु आए पनि एक जना अझै आउन बाकि थिए। सबैको नजर उनै प्रति थियो।तिनले के लिएर आउने हुन भनेर। ती पनि आई पुगे तर केहि पनि भारी नबोकी आएका देखेर सबै छक्क परे। अनि गुरुले उन्लाई सोध्नु भयो, बाबु तिम्ले केहि ल्याएनौ?" अनि उनले जवाफ दिए "ल्याएको छु"। "उसो भए देखाउ त के हो? लगेर राख आश्रमको कोठामा" गुरुले आदेश दिनु भयो। अनि ती चेलाले त्यो कोठाको एक कुनामा पुगेर आफ्नो खल्तीबाट सानो मैन बत्ती र सलाई झिके । सलाई कोरेर मैन बत्ती बाले र त्यहि राखि दिए। एक छिन पछि त्यो मैन बत्तीको उज्यालो सारा कोठाभरी फैलियो। त्यो देखेर अरु सबै चेलाहरु अक्क न मक्क भए। गुरुले उन्लाई स्यावास दिनु भयो। यस कारण सानो परिश्रमले पनि ठुलो नतिजा आउन सक्छ। केवल भारी र गह्रौ चिज मात्र सबै कुरा होइनन। यसकारण पनि राष्ट्रकवि माधव घिमिरेले भन्नु हुन्थ्यो" तारा राती निदाउन्न, झरीमा रुन्न इन्द्रेणी! छ उज्यालो तिमि भित्र, चम्क आपत्तीमा तिमि!!
Harrah's Philadelphia Casino & Racetrack - Mapyro
ReplyDeleteHarrah's Philadelphia Casino & Racetrack features over 6,000 slot machines and 40 고양 출장샵 table games. It's 인천광역 출장샵 also home to over 7,000 of the 부천 출장마사지 hottest table games including Blackjack, Rating: 고양 출장샵 7.6/10 광명 출장안마 · 4,972 votes
Phase I is expected to see US$1.6b invested, with a possible total funding of US$5 billion. Jeju Dream Tower is quickly as} once more on observe to be built at the busy Nohyeong-dong junction in Cheju, on Jeju Island with 200 gaming tables and ten instances as many slots as most Jeju casinos. Other news noticed what seems to be the top of Caesars quest for an IR in the nation and a reaffirmation of Las Vegas Sands Corp's desire to construct a mega-resort and casino in Busan. The company says it will invest as much as KRW12 trillion (US$10.eight billion) if the federal government had been to allow 메리트카지노 native residents access to the amenities. Between January and August, one million folks had visited the nation's casinos.Grand Korea Leisure Co Ltd posted a 38 percent jump in earnings for Q2.
ReplyDelete